जर्जिया-अजरबैजान सीमा नजिक टर्कीको सैन्य विमान दुर्घटना
मेरोन्यूज
२०८२ कार्तिक २६ गते ११:०१

काठमाडौँ । टर्कीको वायुसेनाको सी १३० हर्कुलस सैन्य कार्गो विमान दुर्घटना भएको छ । जर्जिया-अजरबैजान सीमानजिक मंगलवार विमान दुर्घटना भएको हो ।
विमानमा उडान टोलीसहित २० सेना सवार रहेको र केहीको मृत्यु भएको अलजजिराले जनाएको छ । तर, यकिन विवरण भने आउन सकेको छैन।
अजरबैजान र जर्जियाका अधिकारीहरूसँग मिलेर संयुक्त उद्धार कार्य सञ्चालन भइरहेको टर्कीको रक्षा मन्त्रालयले जनाएको ।
Tags :
कार्गो विमान
दुर्घटना
सम्बन्धित
















आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया