खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल आयोगमा दर्ता
मेरोन्यूज
२०८२ मंसिर ८ गते १४:१२

काठमाडौं । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।
सोमबार आयोगले हाम्रो पार्टीको नेतृत्वलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । हाम्रो पार्टी नेपालको दर्ता नम्बर २१६ रहेको छ ।
पार्टीको चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न राखिएको छ ।
सम्बन्धित
















नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया