चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिण्डर सातै प्रदेशका अस्पतालमा पठाइने तयारी
मेरोन्यूज
२०७८ जेठ ३ गते ६:०६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन र ओमानबाट ल्याइएका अक्सिजन सिलिण्डर सातै प्रदेशका अस्पतालहरुमा गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा।जागेश्वर गौतमले आज सिलिण्डर प्राप्त भएपछि सातै प्रदेशमा पठाईने बताए ।
उनका अनुसार गैर आवासिय नेपाली संघले मध्यपूर्वका राष्ट्रहरुको समन्वय परिषद् र ओमानको मस्कटस्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल पठाएको ५६० थान अक्सिजन सिलिण्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । चीन सरकारबाट सहयोगप्राप्त १८ हजार अक्सिजन सिलिण्डर पनि काठमाडौं आइपुग्नेपछि र सातै प्रदेशमा बाडिने समेत उनले जानकारी दिए ।
सम्बन्धित
















एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया