स्वास्थ्य मन्त्रालयको निर्देशन: बिरामीका आफन्तलाई अक्सिजन व्यवस्थापन गर्न नलगाउनु
मेरोन्यूज
२०७८ जेठ ३ गते ६:१०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैँले गर्न निर्देशन दिएको छ । कतिपय अस्पतालहरूमा संक्रमितका आफन्तलाई अक्सिजन लिएर आउन भन्ने गरिएकाले अस्पतालले नै अक्सिजनको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले क्सिजन व्यवस्थापनको जिम्मा अस्पतालको भएकाले संक्रमित वा बिरामीका आफन्तलाई अक्सिजन खोज्नु भनेर अनावश्यक तनाव दिन नपाइने बताएका हुन् । अक्सिजनको व्यवस्था अस्पतालहरुले गर्नुपर्ने र बिरामीका आफ्न्तलाई अक्सिजन लिएर आउँन भनेर दुख नदिन उनले आग्रह गरे ।
सम्बन्धित










सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया