रक्तचापको सही मापन

काठमाडौँ । आज मे १७ अर्थात् विश्व उच्च रक्तचाप दिवस । कोरोनाका कारण भएको निशेषाज्ञाले औपचारीक कुनै पनि कार्यक्रम भएका छैनन् । स्वस्थ रहौं, सुरक्षित बनौं भन्नका लागि सबै घरमा बसी सचेतना कायम राखि अघि बढ्नुपर्छ । अझ कोरोना भाइरस सन्त्रासको समयमा त तनाव र सीमितताले गर्दा उच्च रक्तचापको जोखिम झनै बढेको छ ।
सबैजनाले समय समयमा रक्तचाप मापन गर्नुपर्ने आवश्यकता छ । पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको चिकित्सकहरु बताउँछन् । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुप देखिएको हो । खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेकोले अहिले नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।
चिकित्सकका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो । विश्व उच्च रक्तचाप दिवस । सामान्यतया ‘हाई ब्लडप्रेशर’ भन्छौँ, हामी जसले विश्वभर नै धेरै जनाको शरीरमा धेरै समस्या पारेको छ ।
सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको विश्व उच्च रक्तचाप दिवसको यो मे १७ को नारा “यु मेजर योर ब्लड प्रेजर एक्युरेट्ली यु” अर्थात् तिमी रक्तचापको सहि मापन गर ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया