हुलास एल्युमिनियमको ढोका तथा झ्यालको नयाँ अनुभव केन्द्र ‘स्काइलाइन’ शुभारम्भ

काठमाडाैं । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’ को आधिकारिक शोरूम तथा अनुभव केन्द्र काठमाडौंको माइतीघरमा सञ्चालनमा आएको छ।
नयाँ अनुभव केन्द्रको औपचारिक उद्घाटनसँगै तीन दिनसम्म (मंसिर १८ देखि २० गते) विशेष इभेन्ट आयोजना हुनेछ।
‘स्काइलाइन एक्सपिरियन्स सेन्टर’ लाई ग्राहकले उत्पादन छुने, हेर्ने र प्रत्यक्ष लक्जरी अनुभव गर्ने उद्देश्यले तयार गरिएको छ। ग्राहकले स्काइलाइनका प्रिमियम ढोका तथा झ्यालहरूको डिजाइन, प्रविधि र निर्माण गुणस्तर नजिकबाट बुझ्न सक्नेछन्।
हुलास एल्युमिनियमका अनुसार स्काइलाइन ब्रान्ड आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्मित भएको छ। उच्च टिकाउपन, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसङका कारण स्काइलाइनलाई कम्पनीले ‘भ्यालू फर मनी’ ब्रान्डको रूपमा प्रस्तुत गरेको छ। लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्यको सन्तुलन राखेको दाबी कम्पनीले गरेको छ।
















सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया