देउवा भेट्न महाराजगञ्ज पुगे ओली
मेरोन्यूज
२०८२ मंसिर १९ गते १६:४५

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न ओली महाराजगञ्जस्थित देउवाकै निवास पुगेका हुन् । दुई शीर्ष नेताबीच समसामियक राजनीतिक विषयमा छलफल भइरहेको ओली सचिवालयले जानकारी दिएको छ ।
भेटवार्तामा देउवा पत्नी आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए ।

सम्बन्धित

















शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया