विज्ञता भएका विषयमा मात्रै सार्वजनिक रुपमा बोल्न स्वास्थ्यकर्मीलाई आग्रह
मेरोन्यूज
२०७८ जेठ ३ गते १७:२२

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ बारे आफ्नो विज्ञताभन्दा बाहिर गएर नबोल्न आग्रह गरेको छ । परिषद्ले एक सूचना जारी गर्दै परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीलाई आफ्नो विज्ञता भएका विषयमा मात्र सार्वजनिक रुपमा बोल्न र सुझाव दिन आग्रह गरेकाे हाे ।
“स्वास्थ्यकर्मीहरुले आफ्नो लेख, भनाई, अन्तर्वार्ता आदिमार्फत आफ्नो विज्ञता बमोजिमको विचार प्रस्तुत् गर्दा आफूले प्राप्त गरेको ज्ञान र वैज्ञानिक तथ्यका आधारमा मात्र व्यक्त गर्न अनुरोध छ । आफ्नो विज्ञताभन्दा बाहिरको विषयमा सार्वजनिक रुपमा राय दिन तथा रोगको उपचार, निदान इत्यादि विषयमा राय प्रस्तुत गर्दा आफू दर्ता भएको परिषदले दिएको विषय र कार्यक्षेत्रको दायरमा भत्रि रहेर गर्नुहुन स्मयरण गराइन्छ,” सूचनामा भनिएको छ ।

सम्बन्धित
















जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया