शनिबार, मंसिर २७, २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मेरोन्यूज २०८२ मंसिर २५ गते १६:१६

काठमाडाैं । मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा समसामयिक विषयका साथ मन्त्रालयगत एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया