शुक्रबार, पुष ४, २०८२

एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता

मेरोन्यूज २०८२ पुष ३ गते ११:०१

काठमाडौं । नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।

प्रतिक्रिया