बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
मेरोन्यूज
२०८२ पुष १० गते १६:५७

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भेट गर्न पुगेका छन्।
डा. भट्टराई ललितपुरको ज्वागलस्थित कुमार ब्यञ्जनकारको घरमा रहेका बालेनसँग भेट्न पुगेका हुन्।
बालेनले बुधबार यता राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आजै रास्वपा सभापति रवि लामिछाने र बालेनबीच करिब साढे २ घण्टा छलफल भएको थियो ।
सम्बन्धित











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया