बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
मेरोन्यूज
२०८२ पुष १३ गते ८:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीच राजनीतिक सहमति भएपछि रविका दाजुले काठमाडौंको मेयरमा स्वतन्त्र उठ्ने घोषणा गरेका छन् ।
सम्झौतापछिको रवि र बालेनको तस्बिर सार्वजनिक गर्दै रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् । उनले महानगरपालिकाको भावी मेयर पदमा स्वतन्त्र उम्मेदवारीको प्रवल सम्भावना रहेको भन्दै फेसबुकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सम्बन्धित
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया