स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
मेरोन्यूज
२०८२ पुष १८ गते ९:५४

काठमाडौं । दक्षिणी स्विट्जरल्याण्डको स्की रिसोर्टको बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको छ।
थप ११५ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भिर रहेको जनाइएको छ ।
नयाँ वर्षको उत्सव मनाइरहेका बेला क्रान्स(मोन्टानामा रहेको ले कन्स्टेलेसन नामक बारमा बिहान १.३० बजेतिर आगलागी भएको थियो।
घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले कुनै कारण पुष्टि गरेका छैनन्, तर आक्रमणलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्।
सम्बन्धित
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया