बुधबार, वैशाख १६, २०८३

रास्वपा सचिवालय बैठक जारी

मेरोन्यूज २०८२ पुष २० गते १५:०६

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक जारी छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेकाे हाे ।

Advertisement
NiccNicc

जारी बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विविध विषयमा छलफल भइरहेको छ।

रास्वपाले आजै केन्द्रीय समितिको बैठक पनि आह्वान गरेको छ। उक्त बैठकका लागि पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने एजेण्डाहरु तय भएका छन् ।

प्रतिक्रिया