नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावलीसहित)
मेरोन्यूज
२०८२ पुष २३ गते १३:३१

काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ।
नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनकाे सहमति नभएपछि एक्लै लड्न लागेको नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।
यी हुन् उम्मेदवार :
कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने।
मधेस
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल।
बागमती
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा।
गण्डकी
कपिल लामा।
लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक।
कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा।
सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन हुँदैछ।
सम्बन्धित













एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै
Ministers have no liberty to favour any political party: Home Minister Aryal
युद्धविरामपछि पनि गाजामा आक्रमण, पाँच बालबालिकासहित १३ जनाको मृत्यु
केएमसी बास्केटबल आइतबारदेखि
सानिमा रिलायन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया