सुनचाँदीको मूल्य हालसम्मकै उच्च
मेरोन्यूज
२०८२ पुष २८ गते ११:४३

काठमाडौँ । स्थानीय बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर आज २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा चाँदी २०५ रुपैयाँले बढेर आज तोलामा ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कायम भएको थियो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया