कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
मेरोन्यूज
२०८२ पुष २८ गते १९:५४

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११:०० बजे बाेलाइएकाे बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।
उक्त बैठकमा महत्त्वपूर्ण विषयहरूमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया