बुधबार, पुष ३०, २०८२

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो, भोलि बिहान ८ बजे बस्ने

मेरोन्यूज २०८२ पुष २९ गते २०:१२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केही बेर बसेर भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।

यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने अहिले धमाधम मनोनयन दर्ता गरिरहेका छन् ।

प्रतिक्रिया