झापा ५ मा ओली र बालेन भिड्ने पक्का
मेरोन्यूज
२०८२ माघ ५ गते १७:१३

काठमाडाैं । झापा निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
बालेनले पार्टी सभापति रवि लामिछानेमार्फत टिकट लिएका हुन्। लामिछानेले सोमबार जनकपुरमा आयोजित सभामा बालेनलाई उम्मेदवारको टिकट हस्तान्तरण गरे ।

झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगातार चुनाव जित्दै आएको क्षेत्र हो। पुरानाे र नयाँ नेताबीचको प्रतिस्पर्धा भएकाले यहाँकाे चुनाव रोमाञ्चक हुने देखिएकाे छ ।
अध्यक्ष ओली आजै उम्मेदवारी मनोनयन दर्ताका लागि झापा पुगिसकेका छन्।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया