मंगलबार, माघ ६, २०८२

कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने

मेरोन्यूज २०८२ माघ ५ गते २०:३६

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् ।

Advertisement
thakur moters insidethakur moters inside

केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् ।

प्रतिक्रिया