मंगलबार, माघ ६, २०८२

हर्क साम्पाङले गराए मनोनयन दर्ता

मेरोन्यूज २०८२ माघ ६ गते १४:२२

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् ।

धरानका पूर्व मेयर साम्पाङले मंगलबार समर्थकहरूसहित आयोगको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगले माघ ६ गते आज उम्मेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ ।

प्रतिक्रिया