राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
मेरोन्यूज
२०८२ माघ ११ गते १८:०६

काठमाडाैं । राष्ट्रियसभामा सुदूरपश्चिमबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीलाकुमारी भण्डारी विजयी भएका हुन् ।
महिला तर्फ ३ हजार ९८४ मत प्राप्त गरेर भण्डारी विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका राेजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्।
यस्तै अन्यमा ३ हजार ९ सय ६९ मत पाएर कांग्रेसका खम्मबहादुर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत पाए।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया