दार्चुलाको शैल्यशिखरमा वृद्धा मृत फेला
मेरोन्यूज
२०८२ माघ २७ गते १२:१५

खलङ्गा (दार्चुला) । दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला परेकी छिन् ।
शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आज बिहान आफ्नै घरआँगनमा मृत फेला परेकी हुन् । घरमा एक्लै बस्दै आएकी उनको शव शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको छ । मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको मृतकका नातेदार माधव जोशीले जानकारी दिए ।
सम्बन्धित


















ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई जना पक्राउ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया