दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०८२ फागुन ५ गते १६:२४

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए । उनीमाथि अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप छ ।
प्रसाईं यसअघि पनि पटक पटक पक्राउ परेका थिए । पछिल्लाेपटक माघ २३ मा चाल्नाखेलबाट पक्राउ परेका उनी हाजिर जमानीमा छुटेका थिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया