इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
मेरोन्यूज
२०८२ फागुन १७ गते ११:३१

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानलाई जवाफी आक्रमण राेक्न चेतावनी दिएका छन् ।
इरानले आज केही बेरमै इतिहासकै खतरनाक आक्रमण सुरु हुने चेतावनी दिएपछि उनले आफ्नो ट्रुथ सोशल मिडियामा लेख्दै त्यसाे नगर्न चेतावनी दिएका हुन् ।
“इरानले भर्खरै भनेको छ कि उनीहरूले आज धेरै कडा प्रहार गर्नेछन्, पहिले कहिल्यै नगरेको भन्दा कडा,” अमेरिकी राष्ट्रपतिले लेखेका छन्।”तिनीहरूले त्यसो नगर्नु राम्रो हो किनभने यदि तिनीहरूले त्यसो गरे भने, हामी पनि उनीहरूलाई पहिले कहिल्यै नदेखेको शक्तिले प्रहार गर्नेछौं!”
सम्बन्धित

















कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते
शाओमीको वीरगञ्ज र जनकपुरमा आधिकारिक सर्भिस सेन्टर खुला
8 killed in pro-Iran protest at US consulate in Pakistan’s Karachi
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
‘Cooperation from one and all is crucial to conduct election smoothly’
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया