गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
मेरोन्यूज
२०८२ फागुन २१ गते ११:२२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार रहेकाे सर्लाही क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।
बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।
अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।
यसअघि यही निर्वाचन क्षेत्रकाे बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको थियाे ।
सम्बन्धित
















चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
प्रतिक्रिया