सुनचाँदीकै मूल्य व्यापक बढ्याे
मेरोन्यूज
२०८२ फागुन २४ गते ११:२२

काठमाडौँ : आज सुनचाँदीकै मूल्य बढेको छ। तोलामा ३५ सय बढेर सुनको भाउ आज तीन लाख १६ हजार नौसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार सुनको भाउ तोलामा ४२ सय रुपैयाँ घटेर तीन लाख १३ हजार चारसयमा झरेको थियो।
गएको बुधबार पनि सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको थियो। दुई दिनमा १५ हजार दुईसय रुपैयाँ घटेको सुनको भाउ आज बढेको हो।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेको छ। मूल्य बढेर आज चाँदीको भाउ तोलाको पाँच हजार ४ सय ७५ रुपेयाँ पुगेको महासंघले जनाएको छ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया