उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी
मेरोन्यूज
२०८२ फागुन २४ गते ११:५४

इटहरी । उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल निर्वाचित भएका छन्।
गेलालले ३० हजार ५९० मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईकोले ११ हजार ६०६ मत प्राप्त गरे।
उनीहरूबीचेका मतान्तर १८ हजार ९८४ रहेको छ। नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत प्राप्त गर्दै तेस्रो हुँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ९ हजार ६७५ मत प्राप्त गरे।
सम्बन्धित
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया