एमालेको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ८ गते १६:१७
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्न लागेको एमाले स्थायी समिति लेखराज भट्टले जानकारी दिए । उनले बैठकको एजेण्डाका बारेमा कुनै जानकारी दिएनन् ।
तर, बैठकले एमाले नेता माधुव कुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी भएकाे जनाइएकाे छ । शुक्रबार प्रधानमन्त्रीको दाबी पेशमा नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
यस्तै वागमती प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापालाई हराउन नेपाल पक्षले गरेको असहयोगको बारेमा पनि छलफल हुने जनाइएको छ ।
सम्बन्धित










संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
रविको अर्धशतकमा चितवनको विजयी सुरुवात
दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
दोहोरो अंकले बढ्याे सेयर बजार
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया