प्रतिनिधिसभा विघटनकाे विराेधमा प्रदर्शन
मेरोन्यूज
२०७८ जेठ ८ गते २०:०४

राैतहट । प्रतिनिधिसभा विघटनकाे विराेधमा शनिबार राैतहटमा प्रदर्शन भएकाे छ । यहाँ युवाहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुत्ला दहन गरेर विराेध गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले सरकारका विरूद्ध चर्काे नारावाजी गरेका थिए । सरकारकाे सिफारिशमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनकाे घाेषणा गरेकी थिइन् ।

सम्बन्धित
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया