एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
मेरोन्यूज
२०८२ चैत १ गते १७:३९

काठमाडाैं । नेकपा एमालेले समानुपातिकबाट छानिएका १६ जना सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ। आइतबार पार्टीले उक्त सूची आयोगमा पेस गरेको हो।
एमालेले जनजाति क्लस्टबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसद सिफारिस गरेकाे छ ।
महिलातर्फ सचिव पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल, पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानीलाई सिफारिस गरेको छ। मधेसी महिलामा रिङ्ला यादव र यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुष्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गरेको छ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट एमालेले समानुपातिकर्फ १६ सिट जितेको छ । प्रत्यक्षतर्फ एमालेका नौ उमेदवार विजयी भएका थिए ।
सम्बन्धित















इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया