रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
मेरोन्यूज
२०८२ चैत २ गते २१:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पिसाबको संक्रमणका कारण निरन्तर ज्वरो आएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
लामिछानेको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएको पारिवारिक स्रोतले बताएको छ ।
उनले हिजो बसेको पार्टीको सचिवालय वैठकमा भर्चुअल माध्यमबाट भाग लिएका थिए । अस्पतालमा उनलाई सिमित व्यक्तिहरुले मात्रै भेटेका थिए ।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया