नयाँ सांसदहरूको शपथ चैत १२ गते
मेरोन्यूज
२०८२ चैत ५ गते १८:४३

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण यही चैत १२ गते हुने भएको छ ।
बिहीबार संघीय संसद सचिवालय सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफलपछि सांसदहरुको शपथको मिति तय गरिएको हो ।
शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने जनाइएकाे छ। राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने कार्यसुची छ ।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट ६ पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
सम्बन्धित















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया