प्रधानमन्त्रीले भने : चुनावअघि सबैलाई कोरोनाविरुद्धको खोप
मेरोन्यूज
२०७८ जेठ ९ गते १६:१८

काठमाडौँ । प्रधानमन्त्र केपी शर्मा ओलीले आगामी चुनावअघि सबै जनतालाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको भ्याक्सिन दिने बताएका छन् । यसका लागि उनले दातृ निकाय तथा उत्पादन गर्ने कम्पनीसँग कुरा भइरहेको बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा गर्न आफूले निर्वाचन गराउन खोजेको स्पष्ट पारेका थिए ।
पत्रकारहरूले निर्वाचन मिति घोषणा गरेसँगै जनताले कोरोनाविरुद्धको खोप नदिए भोट नहाल्ने भनेका छन् ? यसलाई कसरी लिनु भएको छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘विभन्न मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेका छौं ।’
सम्बन्धित
















सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया