क्यूआर स्क्यानमा लाखौँका प्राइज
मेरोन्यूज
२०८२ चैत १६ गते १३:४८

काठमाडौं । एक प्रतिष्ठित कम्पनीले ग्राहकका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको यस योजनाअन्तर्गत ग्राहकले क्युआर कोड स्क्यान गरेर विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।
यस योजनालाई अझ रोचक बनाउन कम्पनीले हाल यसको विस्तृत विवरण गोप्य राखेको जनाएको छ ।
कम्पनीका अनुसार, ग्राहकको सहभागिता बढाउने र डिजिटल अनुभवलाई अझ सहज बनाउने उद्देश्यले यो योजना ल्याउन लागिएको हो ।
कम्पनीले यस योजनासम्बन्धी थप जानकारी, पुरस्कारहरूको विवरण तथा सहभागिता प्रक्रिया छिट्टै सार्वजनिक गरिने पनि जनाएको छ ।
सम्बन्धित
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया