मंगलबार, चैत १७, २०८२

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)

मेरोन्यूज २०८२ चैत १६ गते १७:४३

काठमाडौं । अर्थ मन्त्रालयले ३० उपसचिवको सरुवा गरेको छ। मन्त्रालयअन्तर्गतका भन्सार,आन्तरिक राजश्व कार्यालय, प्रदेश मन्त्रालय र विभागहरुमा उनीहरूको सरुवा गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रशासनिक कार्यालयलाई चुस्त बनाउन र राजश्व प्रशासनलाई प्रभावकारी बनाउन पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया