तोलामा २ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य
मेरोन्यूज
२०८२ चैत २३ गते ११:५५

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ।
आइतबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख ९१ हजार ४०० रुपैयाँ कायम गरिएको छ। आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आइतबार प्रतितोला चार हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सम्बन्धित
















भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया