शुक्रबार, वैशाख ११, २०८३

२५ जना सहसचिवको सरुवा

मेरोन्यूज २०८३ वैशाख ११ गते ७:४५

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ । बिहीबार साँझ सरकारले सहसचिवको सरुवा निकालेको हो ।

Advertisement
NiccNicc

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई प्रदेश सरकारहरूमा ५ जनालाई संघीय सरकारका मन्त्रालयहरुमा सरुवा गरेको हो ।

प्रतिक्रिया