शुक्रबार, वैशाख ११, २०८३

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

मेरोन्यूज २०८३ वैशाख ११ गते १५:१५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन्। पत्नी कोमलसहित बुद्ध एयरको जहाजमार्फत उनी पोखरा पुगेका हुन्।

Advertisement
NiccNicc

उनलाई विमानस्थलमा समर्थकले बाजागाजासहित स्वागत गरेका थिए।

प्रतिक्रिया