दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
मेरोन्यूज
२०८३ वैशाख १८ गते १३:४२

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गतकाे खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएकाे छ ।
कीर्तिपुस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएकाे हाे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, रोहित पौडेलले ३९ र अर्नुज कुमालले ११ रन प्रहार गरे ।
सम्बन्धित














होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया