रवि लामिछानेको निर्देशनमा रास्वपाको सचिवालय बैठक आह्वान
मेरोन्यूज
२०८३ वैशाख १९ गते १५:४१

सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबारका लागि सचिवालय बैठक बोलाइएको हो।
बैठक वैशाख २० गते दिउँसो १२:३० बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय (घण्टीघर) बस्ने उनले बताए।
एजेन्डाबार भने उनले जानकारी दिइसकेका छैनन्।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया