वनस्थलीमा रास्वपाको सचिवालय बैठक
मेरोन्यूज
२०८३ वैशाख २० गते १४:१५

काठमाडौं । रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।
पार्टी मुख्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक एवं सांगठानिक गतिविधिबारे छलफल हुने बताइएको छ ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा- २०८३, महाधिवेशन कार्यविधि-२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
सम्बन्धित
















नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया