शुक्रबार, वैशाख २५, २०८३

सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश

मेरोन्यूज २०८३ वैशाख २५ गते १८:५९

काठमाडाैं । सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा नभत्काउन अन्तरिम आदेश जारी गरेको छ।

Advertisement
NiccNicc

न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।

प्रतिक्रिया