भेरी अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न देउवाको माग
मेरोन्यूज
२०७८ जेठ १४ गते ९:४९

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले हामारीका बेला ठूलो जोखिम लिएर दिनरात खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथि कडा कारवाही गर्न माग गरेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहिबार उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको थियो । ति मृतकका आफ्न्तले सोही दिन राति चिकित्सक र स्वास्थ्यकर्मीमाथि वार्डमै गएर आक्रमण गर्नेको तत्काल खोजि गरी कडा कारवाही गर्न माग सामाजिक सञ्जालमार्फत माग गरेका हुन् ।
“नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो।यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।” उनले लेखेका छन् ।
सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया