एक साताभित्र चीनबाट १० लाख खोप आइपुग्छ : मन्त्री ज्ञवाली
मेरोन्यूज
२०७८ जेठ १४ गते १४:५१
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले दिने भनिएको १० लाख खोप एक साताभित्र नेपाल आइपुग्ने बताएका छन् ।
मन्त्री ज्ञवालीले तीमध्ये २ लाख खोप आइतबारभित्र नेपाल आइपुग्ने बताएका छन् । बाँकी ८ लाख खोप एक साताभित्र नेपाल आइसक्ने उनले जानकारी दिए ।
एक भर्चुअल कार्यक्रममा बोल्दे मन्त्री ज्ञवालीले भने, ‘चीनबाट २ लाख खोप तिब्बत नाका हुँदै पर्सीसम्म नेपाल आइपुग्छ, बाँकी ८ लाख आगामी २ तारिकसम्म नेपाल ल्याइसक्ने छौँ ।’
सम्बन्धित















‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया