कोरोना संक्रमितलाई प्रयोग हुने ‘टोसिलिजुमाब इञ्जेब क्सन’ नेपाल आइपुग्यो
मेरोन्यूज
२०७८ जेठ १४ गते १८:२८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का जटिल बिरामीहरूका लागि प्रयोग हुने ‘टोसिलिजुमाब इञ्जेक्सन’ नेपाल आइपुगेको छ । शुक्रबार यतिकेम डिस्ट्रिब्युटर प्रा.लि.ले ५ सय भाइल टोसिलिजुमाब इञ्जेक्सन काठमाडौँ ल्याएको हो ।
यतिकेमका प्रमुख प्रभुराज वैद्यले इञ्जेक्सन लिनका लागि बिरामीका आफन्तले तोकिएको मापदण्ड पूरा गरेर आएमा प्राप्त हुने बताए । औषधि व्यवस्था विभागले औषधिको मूल्यसहित कसरी कहाँबाट पाउने आदिको बारेमा विस्तृत जानकारी दिएको छ ।
भारतमा समेत अभाव भएको यो औषधि यसअघि नेपालमा भित्रिएको थिएन । कतिपय चिकित्सकहरूले यो औषधिका लागि रिकमेण्डे गर्ने गरेका थिए ।
बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो इञ्जेक्सनको प्रति भाइल मूल्य ५९ हजार ८५० रुपैयाँ तोकिएको छ ।

सम्बन्धित
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया