गणतन्त्र दिवस पारेर राष्ट्रपतिबाट ४३० कैदीलाई माफी
मेरोन्यूज
२०७८ जेठ १४ गते २१:२२

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० कैदीकाे कैद कट्टा गरी माफी मिनाहा गरेकी छिन् । सरकारकाे सफारिशमा शुक्रबार उनले उक्त संख्यामा कैदीकाे कैद माफी गरेकी हुन् ।
यही जेठ १५ गतेदेखि उक्त कैद मिनाहा हुनेछ । विभिन्न अवसर पारेर सरकारकाे सिफारिशमा राष्ट्रपतिले कैद मिनाहा गर्दै आएकी छिन् ।

सम्बन्धित

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया