बजेट भाषण सुरु
मेरोन्यूज
२०७८ जेठ १५ गते १६:११

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल बजेट भाषण गर्न सुरु गरेका छन् । प्रधानमन्त्री कार्यालयबाट मन्त्री पौडेलले बजेट भाषण गरेका हुन् । सरकारले आज नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउँदै छ ।
कोरोना भाइरस (काेभिड-१९)को महामारीका बीच प्रतिनिधिसभाको विघटन भएकाले अध्यादेशमार्फत बजेट लागेको हो । संवैधानिक प्रावधानका कारण सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने व्यवस्था रहेको छ ।
सम्बन्धित


















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया