उपत्यकामा १४ सय ५६ जनामा कोरोना पुष्टि,सबैभन्दा बढी काठमाडौंमा
मेरोन्यूज
२०७८ जेठ १९ गते १६:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४५६ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले उपत्यकामा तीन जिल्ला काठमाडौं ९६९ , भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी थप १ हजार ४ सय ५६ जना थपिएका जानकारी दिए ।
सम्बन्धित
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया