नायिका श्रेष्ठले भनिन्-चलचित्र क्षेत्रमा प्रवेश गर्दा यौन उत्पीडन भोगेकी थिएँ
मेरोन्यूज
२०७८ जेठ २० गते ११:४६

काठमाडौँ । नायिका प्रकृती श्रेष्ठले आफूले चलचित्र क्षेत्रमा यौन उत्पीडन भोगेको बताएकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो फ्यानको प्रश्नमा उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा यस्तो समस्या भोगेको बताइन् ।
उनले यस्ता गलत कुराको बिषयमा बोल्न आफू नडराएको बताएकी छिन् । अर्का एक फ्यानले सोधेको अर्को प्रश्नको जवाफमा प्रकृतीले सही समय आए आमा भन्नको लागि सोच्ने बताएकी छिन् ।
उनले पहिलो बच्चा छोरी र दोश्रो बच्चा छोराको चाहना भएको पनि बताइन् । नायिका श्रेष्ठ चलचित्र ‘बिहे पास’को छायांकन सकेर अष्ट्रेलिया फर्किसकेकी छिन् ।
सम्बन्धित













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया